२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सिद्धार्थ क्याम्पस बुङ्चीलाई सक्दो सहयोग गर्ने मन्त्री यादवको प्रतिवद्धता

मायादेवी अनलाइन, बाणगंगा ।लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले कपिलवस्तुको सिद्धार्थ क्याम्पसलाई सक्दो सहयोग गर्ने वचन दिएका छन् । क्याम्पस सञ्चालक समितिले बुधबार क्याम्पसमा राखेको मन्त्री स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यादवले उक्त वचन दिएका हुन् । सिद्धार्थ क्याम्पसको प्रगतिबारे आफू नजिकबाट जानकार रहेको भन्दै यसको स्तर वृद्धिमा मनै देखि आफ्नो सहयोग रहने…