बुटवल ।लुम्बिनी प्रदेशमा मन्त्रीहरु परिवर्तन हुने भएका छन्। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले मन्त्री परिवर्तन गर्ने प्रस्ताव गरेपछि तयारी सुरु भएको हो। पाँच दलीय गठबन्धनबाट बनेको सरकारको नेतृत्व नै आलोपालो गर्ने सहमति भए पनि तत्काल मुख्यमन्त्री फेर्ने सम्भावना नभएपछि मन्त्रीहरु परिवर्तन गर्न सहमति जुटेको हो। बजेटलगत्तै मन्त्री फेर्ने भनिए पनि मुख्यमन्त्री कुलप्रसाद केसीले पर्खन…