२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

संघीयताको विरोध गर्ने फटाह हुन्ः मुख्यमन्त्री केसी

मायादेवी अनलाइन, बाणगंगा ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संघीयताको विरोध गर्नेहरुलाई फटाहको संज्ञा दिएका छन् । कपिलवस्तुको जगदीशपुर ताललाई बर्ड स्याङचुरी घोषणा समारोहलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताएका हुन् । ‘आजभोलि संघीयताको विरोध गर्न थालेको सुन्छु । यति छिट्टै संघीयताको विरोध गर्नु पर्ने बेला भयो ? उनले प्रश्न गर्दै भने, ‘संघीयताको विरोध…