१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ । बैठक बुधबार पनि बसेको थियो ।

प्रकाशित मिति : ९ असार २०७९ बिहिबार ००:००  १२ : ४८ बजे