२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

गण्डकीमा एमाले सांसदले नै प्रदेशसभा विघटन भए विद्रोह गर्ने चेतावनी दिएका थिए



पोखरा ।
गण्डकी प्रदेशका नेकपा एमालेका सांसद इन्द्रलाल सापकोटाले प्रदेश सभा विघटन भए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

उनले बाह्रखरीसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनी एमालेमा माधवकुमार नेपाल नजिकका सांसद हुन् । उनले आफूसँग अरु सांसद पनि रहेको बताएका छन् ।

विद्रोहबारेमा अन्य सदस्यहरुसँग पनि कुरा भइरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ५ : ४३ बजे