१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

गजाको शरणार्थी शिविरमा इजरायलले गर्‍यो हवाई आक्रमण

एजेन्सी ।इजरायलले गजाको बाक्लो आवादी भएको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको छ। मंगलबार उत्तरी गजापट्टीको जबालिया शरणार्थी शिविरमा इजरायलले हवाई आक्रमण गर्दा त्यहाँ दर्जनौं नागरिकहरू मारिएका छन्। आक्रमणबाट २० घर पूर्ण क्षति भएका छन्। सिएनएनका अनुसार इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासका कमान्डरलाई लक्षित गरि हवाई आक्रमण गरेको दाबी गरेको छ। अक्टोबर ७ मा इजरायलमाथि आक्रमण…