काठमाडौँ । भारतीय संसदका ७८ सांसद् निलम्बित भएका छन्। विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै निलम्बन गरिएको हो। उनीहरुलाई जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको हो। भारतीय संसदको तल्लो सदन (लोकसभा) का ३३ र माथिल्लो सदन (राज्यसभा) का ४५ जना सांसद निलम्बनमा परेका हुन्। यो…