बुटवल ।नेकपा एमाले रोहिणी गाउँ कमिटी रूपन्देहीका अध्यक्ष सुनिल कौशलको नेतृत्वमा सिंगो गाउँ कमिटी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको छ । कौशलसहितको टिमलाई पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले टीका लगाएर स्वागत गरेका छन् । गाउँ कमिटीका पदाधिकारीसँगै ५ वडामा रहेका शाखा कमिटीका अध्यक्षहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एकीकृत…