१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा



काठमाडौ ।


नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय लिएको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति : ३० बैशाख २०७८ बिहिबार ००:००  ११ : ३२ बजे