२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

वैज्ञानिक समाजवाद स्थापना गर्नुको बिकल्प नभएकोमा जोड

कपिलवस्तु ।नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले वैज्ञानिक समाजवाद स्थापना गर्नुको बिकल्प नभएको ठोकुवा गरेका छन्। नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्बिनी व्यूरो अन्तरगत पूर्वी कपिलवस्तुद्धारा बिहीवार आयोजित “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । नेता विषम सीले वर्तमान दलाल संसदीय व्यवस्थाको विकल्प भनेकै नेपाली…