२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

धनचौरमा एकीकृत समाजवादीको शुभकामना आदानप्रदान

अर्घाखाँची ।अर्घाखाँचीको धनचौरमा नेकपा (एकीकृत समाजवादी) ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वाड नं. १० धनचौरमा समाजवादीले चाडवाड लक्षित शुभकामना कार्यक्रम राखेको हो । कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तारापती भट्टराईले शुभकामना व्यक्त गर्दै बिचार र व्यवहारसँगै बोकेर हिडेको पार्टीलाई जनताले साथ दिने बताउनु भयो । नेता भट्टराईले प्रतिगमनको…