काठमाडौं ।उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन परिष्कृत रुपमा आउने बताएका छन् । कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्ने क्रममा खड्काले २/४ महिना अघि सुनिएको भन्दा फरक तरिकाले निजामती सेवा ऐन आउने जानकारी गराए । ‘२/४ महिना तपाईंहरुले सुनेको भन्दा धेरै परिष्कृत रुपमा ऐन आउने छ,’…