२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

माओवादी कपिलवस्तुले थाल्यो ‘रुपान्तरण अभियान’

कपिलवस्तु ।जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका लागि माओवादी केन्द्र जिल्ला समन्वय समिति कपिलवस्तुको भेला सम्पन्न भएको छ । केन्द्रको सर्कुलर अनुसार 'घर-घरमा माओवादी जन-जनमा माओवादी' भन्ने नाराका साथ भेला तथा बैठक गरिएको हो । माओवादी विशेष रुपान्तरण अभियानका लागि पूर्व तयारी बैठकलाई संम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज महेश्वर गहतराज (अथक) ले…