काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले ५ महिना आफूले गरेको कामको विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भुसालले आफूले गरेको आजसम्मको कामको विवरण सार्वजनिक गरेका हुन् । मन्त्री भुसालले गत चैत्र १७ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । ५ महिनाको अवधिमा नीतिगत देखि प्रक्रियागत रुपमा आफूले…