काठमाडौं ।समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी दल दर्ताको निर्णय गरेको हो।‘दल दर्ता भइसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘सम्भवत आज दल दर्ताको प्रमाणपत्र दिन्छौं।’ आयोगमा पुगेर सरिता गिरीले आफूविरूद्ध समाजवादी पार्टीले गरेको कारबाहीबारे…