प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङले उत्तर कोरिया कोरोना भाइरस संक्रमणको संकट रोक्न सफल भएको दाबी गरेका छन् । उनले आफ्नो मुलुकले ुचमकदार सफलताु हात पारेको बताएका छन् । पोलिट ब्युरोको बैठकका क्रममा नेता उनले उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण फैलिन रोकेको र स्थितिलाई स्थिर बनाएको दाबी गरेका हुन् । चीनमा कोरोना भाइरसको संक्रमण…