२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

परिमार्जन नगरी एमसीसी पास हुनै सक्दैनः खनाल

काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले यथास्थितिमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित नहुने बताउनु भएको छ । आइतबार संचारकर्मीसंग बोल्दै खनालले परिमार्जन नभए एमसिसी पारित हुनै नसक्ने दाबी गरे। अब बस्ने सचिवालय बैठकको एजेन्डा एमसिसी नै हुन्छ होला। त्यो बैठकले एमसिसीबारे सम्भवतः अन्तिम निर्णय लिन्छ, उहाँले भन्नुभयो, जसले जे भने पनि…