२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

रुकुम पश्चिमको घटनाप्रति तरुण दल र नेविसंघ बुद्धभूमिद्धारा विरोध

मायादेवी अनलाइन, चार नम्बर । रुकुम पश्चिममा घटेको जातीय घटनाको विरोधमा तरुण दल र नेविसंघ बुद्धभूमि प्रर्दशनमा उत्रिएको छ । घटनामा संलग्न दोषिलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै कांग्रेस भातृसंगठन प्रर्दशन गर्दै सडकमा उत्रिएका हुन् । उक्त अवसरमा तरुण र नेविसंघका नेताहरुले सरकारसंग दोषिलाई कडा सजाएको माग गरे । गोरुसिंगे सर्पदशं उपचार केन्द्रको अगाडीबाट सुरु…