२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

राष्ट्रपति ट्रम्प भन्छनः कोरोनाको २० लाख खोप उत्पादन भइसक्यो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोभिड–१९ सङ्क्रमणबाट बच्नको लागि २० लाख खोप उत्पादन भइसकेको दाबी गरेका छन् । ट्रम्पका अनुसार ती खोप तयारी अवस्थामा छन्, अब वैज्ञानिकहरुले खोप सुरक्षित र प्रभावकारी भएकोरनभएको जाँच गर्न बाँकी छ । ट्रम्पले शुक्रबार भएको पत्रकार सम्मेलनमा यो दाबी गरेका हुन् । उनले खोप तयार भइसकेको बताउँदै सुरक्षित…