मायादेवी अनलाइन, तौलिहवा । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ मा शनिबार भएको घटनाको बारेमा नेपाली कांग्रेस कपिलवस्तुले घटना अत्यन्तै निन्दनीय र मानवता विरोधी भएको भन्दै एक प्रेस विज्ञप्ती जारी गरेको छ । २१ औं शताब्दीमा जातीय भेदभावको कुरा उठान गरी हत्या गर्ने कार्यले सिंगो राष्ट्र र अन्तर्राष्ट्रिय समुदायप्रति पनि पश्न चिन्ह खडा भएको जिल्ला पार्टी…