काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बजेटले देशको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको आयरव्यय को अनुमान (बजेट) माथि धारणा राख्दै उहाँले देशको आवश्यकता जेटको गतिमा उड्नुपर्ने किसिमको बजेट भए पनि कछुवाको गतिमा बजेट आएको टिप्पणी भएको हो । उहाँले परम्परागत ढङ्गबाट बजेट…