२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सुन्तला बेच्नुस्, अरब नजानुस् : कृषि मन्त्री भुसाल

स्याङ्जा ।कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले स्याङ्जाली कृषकहरुलाई व्यवसायिक सुन्तला खेती गरी उदाहरणीय बन्न र अरुलाई पनि सिकाउन आग्रह गर्नुभएको छ । स्याङ्जाको भीरकोटमा आयोजित सुन्तला सुपरजोनको क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत सुन्तला रोपण अभियानको शुभारम्भ गर्दै उहाँले भन्नुभयो, ‘स्याङ्जामा सुन्तलाको अधिक सम्भावना छ । सुन्तलाको व्यवसायिक उत्पादनमा लाग्नुस् । अरब नजानुस् ।’…