२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कसैको फाइदा, बेफाइदाका लागि करका दर परिवर्तन गरेको छैनः अर्थमन्त्री महत

काठमाडौं ।अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको बताउनुभएको छ । सोमवार काठमाण्डौमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको 'पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोज' विषयक अन्तक्रियामा अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिँदै यस्तो बताउनुभयो । कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा…