२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कृषि मन्त्रालयमा डा. भुसालको दुई महिनाः यी हुन् महत्वपूर्ण काम

काठमाडौँ ।दर्शनशाष्त्रमा विद्यावारिधी हासिल गरेका डा. बेदुराम भुसालले कृषि तथा पशुपंक्षी मन्त्रालय सम्हालेको दुई महिना पुरा भएको छ । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रीपरिषद्मा डा. भुसाल चैत्र १७ गते हाजिर भएका थिए । लामो राजनैतिक अनुभव हासिल गरेको भए पनि पहिलो पटक मन्त्रालयको जिम्मेवारी हाँक्ने अवसर स्वयम् भुसालको लागि अवसर र चुनौतिपूर्ण नै छ ।…