२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

प्रधानमन्त्री दाहालले ‘कमिटमेन्ट’को मात्रै वर्षा गरेः केपी ओली

काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गर्नु भएको छ । अध्यक्ष ओलीले देश आर्थिक संकटमा धकेलिँदै गइरहेका बेला पनि प्रधानमन्त्री दाहालले भने ढुक्क, आराम, आनन्द र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षामात्रै गर्ने गरेको बताउनु भएको हो । शनिबार काठमाण्डौमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा…