१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

राजनीतिलाई उद्योग बनाउनेहरुबाट देश लुटियोः चित्रबहादुर केसी

रुपन्देही ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरु बोल्न नसकेको बताएका छन् । विदेशी शक्ति केन्द्रको नेपालमा हस्तक्षेप बढ्दा पनि आफूलाई ठूला दलको नेता बताउनेहरु मौन बसेको उनले आरोप लगाए ।शुक्रबारदेखि बुटवलमा शुरु भएको रक्तिम सांस्कृतक अभियानको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष केसीले राजनीति गर्नेहरु नीजि…