२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतकमा गिरी

रूपन्देही ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाको सचेतकमा नीमा गिरी नियुक्त भएकी छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सासद गिरीलाई सचेतकमा नियुक्त गरेका हुन् । उनी प्यूठानबाट निर्वाचित समानुपातिका सांसद हुन । लुम्बिनी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस दोस्रो दल रहेको छ ।