२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

कपिलवस्तुको विकास कृषि मन्त्री भुसालको प्राथमिकतामा

मायादेवी अनलाइन, बाणगंगा ।कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले आफ्नो प्राथमिकतामा कपिलवस्तु पार्नुभएको छ । आफ्नो गृह जिल्ला समेत रहेको कपिलवस्तुलाई कृषि मन्त्री भुसालले आफ्नो प्राथमिकतामा पार्नुभएको हो । शुक्रवार र शनिबार दुई दिन जिल्लाका तीन वटै संघीय निर्वाचन क्षेत्रमा कृषिसङ्ग सम्बन्धित कामको लागि मन्त्री भुसालले जग्गाको स्थलगत निरीक्षण गर्नुभएको छ । लुम्बिनी…