२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रधानमन्त्रीद्वारा प्रदेश सांसद वलीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जलि व्यक्त गरे। प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेको उल्लेख गरे। प्रधानमन्त्री…