२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कांग्रेस क्षेत्र नम्बर १ को वैठक बस्यो, यस्ता छन निर्णय

मायादेवी अनलाइन, बुद्धभूमि । नेपाली कांग्रेस क्षेत्र नम्बर १ कपिलवस्तुको वैठकले बिभिन्न निर्णयहरु गरेको छ । क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठको सभापतित्व र जिल्ला सभापति सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यमा शनिबार गोरुसिंगे स्थित गौतमबुद्ध क्याम्पस सम्पन्न वैठकले जन सरोकारका विषयमा पार्टीलाई केन्द्रित गर्ने, क्रियाशिल सदस्यता बढाउने र वडा समितिको वैठक नियमित बस्ने लगायतका निर्णहरु गरेको हो…