१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

सरकारले पत्रकारिता क्षेत्रलाई ध्वस्त पार्यो : भण्डारी

शिवलाल सुवेदी, गुल्मी । नेपाली काग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले पत्रकारिता क्षेत्रलाई वर्तमान सरकारले ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन गुल्मीको मगंलवार सातौ जिल्ला अधिबेशनको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका काग्रेस केन्द्रिय सदस्य बर्तमान सरकारले पत्रकारिता क्षेत्रलाई ध्वस्त पार्ने काम गरेको दावी गरे । राज्यको चौथ्रो अगंको रुपमा रहेको…