२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

जनयुद्ध र जनआन्दोलका सहिदको सम्मानमा कार्यक्रम गर्न नेकपाको सर्कुलर

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीले देशभर जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा कार्यक्रम गर्ने भएको छ । नेकपाका महासचिव विष्णु पौडेलले देशभरका पार्टी इकाइहरूलाई सर्कुलर जारी गरेर जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा फागुन १ गते देशभर कार्यक्रम गर्न निर्देशन दिएका छन्। नेकपाले काठमाडौंमा भने पार्टी कार्यालय धुम्बराहीमा बुधबार बिहान कार्यक्रम गर्ने भएको…