२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

जनसंख्या सन्तुलित नभएकोमा प्रधानमन्त्रीको चिन्ता

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनसंख्या सन्तुलित नदेखिएको बताएका छन् । राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उनले कम उमेरको संख्या घट्दै गएको र बढी उमेरका जनसंख्या बढ्दै गएको देखिएकाले नेपालको जनसंख्या सन्तुलित नभएको बताएका हुन् । उनले यो चिन्ताको विषय रहेको बताए । प्रधानमन्त्रीले भने, ‘तथ्यांकले सुशासन, दिगो विकास र अन्तर्राष्ट्रिय…