२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित

बुटवल।रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियू चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै निर्वाचित भएको छ । अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गाबहादुर एमसी ९९३ मत लिएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिव बहादुर खवासले ५८३ मत पाए । कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६…