१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

इमरान खानलाई पक्राउ गर्न प्रहरी असफल

लाहौर ।पाकिस्तानको इस्लामावाद प्रहरीले पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ पार्टीका नेता इमरान खानलाई लाहोरस्थित जमान पार्क निवासबाट आइतबार पक्राउ गर्न असफल भएको छ । जमान पार्क पुग्नुअघि इस्लामाबाद प्रहरीले ट्विटरमा इमरान खान विरुद्ध गैर जमानती वारेन्ट जारी भएको र प्रहरीको टोली उनलाई पक्राउ गर्न लाहोर पुगेको जानकारी दिएको थियो । योसँगै इस्लामावाद प्रहरीले आफ्नो काममा हस्तक्षेप गर्नेलाई…