मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीका विरुद्ध निर्णायक संघर्षमा उत्रिएको राजनीतिक दलहरुले घोषणा गरेका छन् । गाउँपालिकाको दैनिक तथा प्रशासनिक क्षेत्रमा देखा परेको नैतिक, सैद्धान्तिक र आर्थिक भष्ट्राचार, अनियमितता विरुद्ध संयुक्त संघर्ष अपरिहार्य भएको दाबी गर्दै राजनीतिक दलहरु निर्णायक संघर्षमा उत्रिएका हुन् । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका सचिव हजरत अली, नेपाली कांग्रेसका…