२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लिभरपुलले नर्वीच सिटीलाई ३–० ले हराएको हो । लिभरपुलका डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एकरएक गोल गरे । लिभरपुलका सलाहले नयाँ कीर्तिमान समेत बनाएका छन् । प्रिमियर लिगको पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने उनी पहिलो खेलाडी…