३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

सानदार जितसंगै सिटिले उचाल्यो प्रिमियर लिगको ट्रफी

एजेन्सी । च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोल गरे । खेलको ११…