२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

नेपाल चाइनिज ताइपेइविरुद्ध खेल्दै, शानदार प्रदर्शनको अपेक्षा

काठमाडौं ।नेपाली राष्ट्रिय टोलीले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइविरुद्ध खेल्दैछ । पहिलो लेगमा ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको आज कुवेतको जाबेर अल्-अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ । छनोटको तयारी स्वरूप गत हप्ता भएको इराकविरुद्धको खेलमा सुन्दर फुटबल खेलेको नेपाल आजको खेलमा पनि सोही लक्ष्यसहित मैदानमा…