बीबीसी ।मिडफिल्डर डोनी भान डी विकले युरोकप फुटबल गुमाउने भएका छन् । नेदरल्यान्ड्सका स्टार खेलाडी विकेले युरोकप गुमाउने डच फुटबल संघले जनाएको छ । उनले चोटको कारण युरोकप गुमाउने भएका हुन् । विकको स्थानमा नेदरल्यान्ड्सले कुनै खेलाडी नबोलाउने बताइएको छ । “डोनी भान डी विकले युरोपियन च्याम्पियनसिप गुमाउने छन् । उनी अहिले चोटसँग संघर्ष गरि…