२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

डुङ्गा फुटवलमा समिकरण पूरा, बुढासुड्डा प्रतियोगीताले दर्शकको ध्यान खिच्यो

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको बाणगंगा- ४ डुङ्गामा जारी नकआउट फुटवलमा बुढासुड्डाहरुको खेलले रोमाञ्चकता प्रदान गरेको छ । वडा स्तरीय खेल संगै ३० बर्ष माथि र ६५ केजी तौल माथिकाबीच सुरु भएको बुढासुड्डा खेल हेर्न दर्शकहरु चर्को घाममा पनि मैदान पुग्ने गरेका छन् । बुढा सुड्डाको प्रतियोगितामा वडा नम्बर ४ भित्रका ६ टोलीले प्रतिस्पर्धा गरिरहेका…