एजेन्सी । शीर्ष चारको होडमा रहेको चेल्सीलाई गम्भीर धक्का लागेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग २–० ले पराजित भयो । घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जिताउन रिचार्लिसन र गुल्फी सिगुडर्सनले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा एभर्टनका लागि ४९ औँ मिनेटमा रिचार्लिसनले गोल…