१७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026

लिभरपुललाई सिटीले हरायो, उपाधि होड बन्यो रोमाञ्चक

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित भएपछि उपाधिको होड थप रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा लिग लिडर लिभरपुल सिटीसँग दुई–एक गोलले पराजित भयो । इत्तेहाद स्टेडियममा भएको निकै रोमाञ्चक खेलको पहिलो आधा घण्टा गोलरहित बराबरी भएको थियो । तर ४० औँ मिनेटमा सिटीका सर्जियो अगुइरोले गोल गर्दै घरेलु टिमलाई…