२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

मेस्सी बिहीन बार्सिलोना पराजित, लेभान्टेले लियो बदला

एजेन्सी । साबिक विजेता बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा अप्रत्यासित रुपमा पराजित भएको छ । कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोनालाई लेभान्टेले हराएको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोना २-१ ले पराजित भएको हो । लेभान्टेको जितमा काबाको र मायोरलले गोल गरे । बार्सिलोनाका…