२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

न्यूक्यासल युनाईटेडमाथि चेल्सीको जित

एजेन्सी ।  इंग्लिस प्रिमियर लिगमा चेल्सीले न्यूक्यासल युनाईटेडमाथि दुई एकको जित निकालेको छ । जितसँगै चेल्सी शीर्ष चारमा कायमै रहेको छ । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलको नौ मिनेटमा नै पेद्रोको गोलमार्फत चेल्सीले अग्रता बनाएको थियो । उनले डेविड लुइजको पासको सुदुपयोग गरेका थिए । तर ४० औं मिनेटमा क्लार्कको गोलमा न्युक्यासलले खेल बराबरी…