१४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026

इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदै

पौष १५ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति ६ खेल हुँदैछन् । शनिबार राति शीर्ष स्थानको लिभरपुल र पाँचौं स्थानमा आर्सनलबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार सवा एघार बजे हुनेछ । आर्सनलविरुद्धको खेलमा जित हात पारेको खण्डमा लिभरपुलले तालिकामा नौ अंकको अग्रता बनाउने मौका पाउनेछ । हाल पाँचौं स्थानमा रहेको आर्सनलले…