एजेन्सी मस्को । इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रुस फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको छ । मंगलबार राति भएको दोस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रुसले समूहमा ६ अंक बनाएको छ । पहिलो खेलमा उरुग्वेसँग पराजित भएको इजिप्ट भने घर फर्किने सम्भावना बढेको छ । आज हुने खेलमा साउदी अरेबियाले उरुग्वेविरुद्धको खेलमा जित…