एजेन्सी, मस्को । विश्वकप फुटबलमा इङल्याण्ड अन्तिम १६ मा प्रवेश गर्दा कोलम्बियाले पोल्यान्डमाथि ३–० को सानदार जित हात पारेको छ । यता एसियाको महारथी जापान र अफ्रिकन बलियो राष्ट्र सेनेगलले बराबरी खेल्दै अंक बाँडेका छन् । कोलम्बियाको जितमा युरी मिना, कप्तान राडामेल फाल्काओ र काउराडोले एकएक गोल गरे । समूह ’एच’ को सोमबार विहान भएको…