एजेन्सी, मस्को । विश्वकप फुटबलमा बेल्जियमले ट्युनिसयालाई ५–२ ले हराएको छ । शनिबारको पहिलो खेलमा बेल्जियमलाई शानदार जित दिलाउन रोमेलु लुकाकु र कप्तान इडेन हाजार्डले दुई दुई तथा मिचि बात्सुवाईले एक गोल गरे । खेलको छैठौं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । १६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको अग्रता…