काठमाडौँ ।क्रिकेट विश्वकपअघिको अभ्यास खेलमा अफगानिस्तानले श्रीलंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले श्रीलंकालाई डिएलएस मेथड अनुसार ६ विकेटले पराजित गरेको हो । श्रीलंकाले पहिला ब्याटिंग गर्दै ४६.२ ओभरमा अल आउट भएर २९४ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले शानदार १५८ रनको पारी खेलेका थिए । तर त्यसपछि बर्षाले खेल प्रभावित…